पोखरामा समर्थन जुटाएर चल्दैछ डोजर, बसपार्कमा ‘अर्जुनदृष्टि’
१४ जेठ, पोखरा । पोखराको अमरसिंह चौरमा २०३५ सालयता विद्यालयको जग्गामा टहरा बनाएर व्यापार गर्ने र सस्तो भाडा बुझाएर महंगोमा टहरा बिक्री गर्ने क्रम चल्दै आइरहेको थियो । जेठ ५ गते भने ती टहरामा डोजर लगाइयो । अमरसिंह माविको स्वामित्वमा रहेको पृथ्वीराजमार्गको छेउमै ५१ वटा टहरमा व्यवसाय चलिरहेको थियो र पटक पटक …