पाल्पामा अम्रिसो ‘क्रान्ति’ : डाँडाहरू हरिया भए, घरघरमा नोट भित्रियो
१९ वैशाख, पाल्पा । उराठलाग्दो डाँडा रमाइलो र हरियाली बन्ला भनेर सोचेकी थिइनन् पाल्पा निस्दी गाउँपालिका–३, की यमकुमारी सिंहले । डाँडामा दिनभर गोठालो बस्दा पनि घाँस नभएर गाई–गोरु भोकै फर्किन्थे । अहिले स्थानीय भारीका भारी घाँस लिएर फर्किन्छन् । एक दशक अगाडि र अहिले धेरै परिवर्तन आएको छ । ‘अहिले …