भैरव रिसालको पार्थिव शरीर अब चिकित्साशास्त्रका विद्यार्थीको अध्ययन सामग्री
१ वैशाख, काठमाडौं। सामान्यत मान्छेको मृत्युपछि सद्गत गरिन्छ । यो भनेको जलाउने वा गाड्ने प्रक्रिया हो । तर वरिष्ठ पत्रकार भैरव रिसालको हकमा यसो भएन । ९७ वर्षको उमेरमा दिवंगत पत्रकार रिसालको निर्जीव शरीर अहिले पनि जस्ताको तस्तै राखिएको छ । निधन भएको २४ घण्टा बित्न नपाउँदै रिसालकै इच्छाबमोजिम परिवारले …