पार्टी खोल्न कस्सिँदैछन् हर्क साम्पाङ

पार्टी खोल्न कस्सिँदैछन् हर्क साम्पाङ

१३ मंसिर, काठमाडौं । धरानमा कुनै उपचुनाव छैन, तर मेयर हर्क साम्पाङलाई भ्याइनभ्याई छ । आगामी १६ मंसिरका लागि तोकिएको उपचुनावलाई प्रभाव पार्ने पक्षमध्ये धरान उपमहानगर पालिकाका मेयर साम्पाङ पनि एक बन्न पुगेका छन् । साम्पाङ कुनै राष्ट्रिय दलमा आबद्ध नभएकाले उपचुनावमा उनको प्रत्यक्ष प्रभाव नदेखिनुपर्ने हो । तर दलहरूले …

Read more