जनार्दन शर्माले माओवादी पार्टी पुनर्गठन गर्ने

जनार्दन शर्माले माओवादी पार्टी पुनर्गठन गर्ने

१५ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँगको एकताबाट पुन: नेतृत्वमै निरन्तर रहने बाटो रोजेपछि उपमहासचिव जनार्दन शर्मा प्रभाकरले विमति राखेका छन् । माधव नेपालसँगको एकतापछि उनले माओवादी पार्टीलाई नै पुनर्गठन गर्ने बताएका छन् । एकताबाट अध्यक्ष दाहालले माओवाद र माओवादी पार्टीको …

Read more