जसले हराए पार्टी सभापति र अध्यक्षहरू

जसले हराए पार्टी सभापति र अध्यक्षहरू

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा तीन जना बाहेक सबै पार्टी अध्यक्ष तथा सभापतिहरूले चुनाव हारेका छन् । रास्वपा सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भइसकेका छन् भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जित नजिक पुगेका …

Read more