पारिवारिक मूल्यप्रति चिन्तित चीन

पारिवारिक मूल्यप्रति चिन्तित चीन

पारिवारिक मूल्यप्रति, आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्दै गर्दा चिनियाँ समाजले नयाँनयाँ चुनौती झेलिरहेको छ। पेचिलो प्रतिस्पर्धा, आर्थिक आत्मनिर्भरता, साँघुरिँदो लैंगिक विभेद, उक्लिँदो प्राविधिक विकासका कारण चिनियाँ नयाँ पुस्ताको सोच समयसँगै बदलिँदो छ। पढाइ, वृत्ति विकास र भविष्य बनाउने दौडमा धेरै चिनियाँ युवा उपयुक्त उमेरमा विवाह गर्दैनन्। कतिपय युवासँग …

Read more