२०२४ मा नेपाली खेलकुद : पारालिम्पिकमा ऐतिहासिक पदक, क्रिकेट विश्वकपमा पुनरागमन
सन् २०२४ मा नेपाली खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरे । तीमध्ये केहीले उपलब्धी हासिल गरे भने केही सहभागितामै सीमित भए । १६ पुस, काठमाडौं । आज मंगलबार, अंग्रेजी वर्ष २०२४ को अन्तिम दिन । २०२५ लाई स्वागत गर्न तयारी गर्दै गर्दा सबै क्षेत्रमा सन् २०२४ को समीक्षा पनि चलिरहेको …