‘अर्को वर्ष टेस्ट राष्ट्रसँग नेपालमै खेल्न चाहन्छौं’

‘अर्को वर्ष टेस्ट राष्ट्रसँग नेपालमै खेल्न चाहन्छौं’

३ साउन, काठमाडौं । पारस खड्का नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । डेढ दशकभन्दा बढी समय राष्ट्रिय जर्सीमा बिताउँदै सानदार अलराउण्ड प्रदर्शन गरेका उनी गत वर्ष असोजमा नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा निर्वाचित हुन पुगेका थिए । उनको आगमनसँगै प्रधानमन्त्री कप महिला तथा पुरुष …

Read more