पानीको रङ : जीवन र समाजको यथार्थ
‘पानीको रङ’ कवि ऋषि बस्ताकोटीद्वारा रचित एक कविता सङ्ग्रह हो। यो कविता संग्रह २०८१ सालमा पहिलोपटक प्रकाशित भएको थियो। प्रकृति संरक्षणका अभियन्ता समेत रहेका बस्ताकोटीले यस सङ्ग्रहमा जम्मा ४० वटा कविताहरू समेटेका छन्। जसमा ‘पहिरो’, ‘बादलका बुट्टाहरू’, ‘उदाउँदै गरेको जूनको कुरा’, ‘कर्फ्यु लागेको साँझ’, ‘फुलमायाको गाउँ’ लगायतका कविताहरू समावेश छन्। …