मुक्कुमलुङ दीर्घकालीन द्वन्द्वको कारण बन्ने जोखिम
द्वन्द्वका कारणहरू शुरूमा अपत्यारिला हुन्छन् । जाविया शहरबाट शुरू भएको लिवियाको उपेक्षित द्वन्द्वले कर्णेल गद्दाफीलाई विस्थापित गरिदियो । देख्दा, विश्लेषण गर्दा सामान्य लाग्ने परिघटनाहरूले दीर्घकालिक द्वन्द्वको रूप लिन सक्लान् र जस्तो लाग्नु स्वाभाविक हुन्छ । प्राज्ञिक र बौद्धिकहरूको उपस्थिति कम रहेको वा नभएको सरकार आफ्ना वरिपरि घुमिरहेको औपचारिक राजकीय सुरक्षा …