“पाताल” उपन्यास केही कैफियत

“पाताल” उपन्यास केही कैफियत

“पाताल” (विसं २०८०) पदम विश्वकर्माको दोश्रो उपन्यास हो । यसअघि कोरोना महामारीको विषयमा आधारित उपन्यास “क्वारेन्टाइन” प्रकाशित भएको थियो । पहिलो कृति कवितासङ्ग्रह मार्फत साहित्यिक क्षेत्रमा पदार्पण गरेका उनको दोश्रो कृति कथा सङ्ग्रह थियो । तेस्रो कृतिमा आउँदा उनी उपन्यास विधा लिएर आए । शुरुका तीन कृति फरक फरक विधामा …

Read more