हराएका पाण्डुलिपिहरू

हराएका पाण्डुलिपिहरू

सन् १९१९ देखि १९२२ सम्म ग्रीस र टर्कीबीच युद्ध चलेको थियो, जसलाई ग्रीक–टर्की युद्ध, टर्की स्वतन्त्रता संग्राम अथवा एशिया माइनर अभियान पनि भनिने गर्छ। उक्त युद्ध मुख्य रूपमा ओटोमन साम्राज्यको पतनपश्चात् बाल्कन क्षेत्रमा उब्जिएका समस्याका कारण भएको थियो। ग्रीसले पश्चिम टर्कीमा आफ्नो नियन्त्रण स्थापित गर्ने प्रयास गरेको कारण युद्ध छेडिएको …

Read more