सुदूर र कर्णालीमा बर्थिङ सेन्टरदेखि पाठ्यपुस्तकसम्म यूएसएआईडी बन्दको असर  

सुदूर र कर्णालीमा बर्थिङ सेन्टरदेखि पाठ्यपुस्तकसम्म यूएसएआईडी बन्दको असर   

२९ चैत, सुर्खेत/धनगढी । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को अनुदान रोकिंदा त्यसको असर कर्णालीको शिक्षा तथा स्वास्थ्यका परियोजना र निजी व्यवसायमा समेत परेको छ । इलन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डज) ले यूएसएआईडीको अनुदानबाट नेपालमा सञ्चालित सबैजसो परियोजना रद्द गर्दाको असर कर्णालीमा देखिएको हो । यूएसएआईडीको कार्यक्रम रोकिंदा …

Read more