पाकिस्तानी विज्ञको विश्लेषण : मोदी सत्य बताउनुपर्ने दबाबमा छन्

पाकिस्तानी विज्ञको विश्लेषण : मोदी सत्य बताउनुपर्ने दबाबमा छन्

सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका कार्यकारी निर्देशक एवं सुरक्षा विश्लेषक इम्तियाज गुल अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा लेख्छन्, बोल्छन् । उनका केही पुस्तकहरू प्रकाशित छन् । भारत र पाकिस्तानबीच चर्किंदै गएको तनावबारे डन न्यूजसँग कुरा गर्दै उनले हालैका मिसाइल आक्रमणहरू, ड्रोनहरूको प्रभाव र विदेशी सैन्य प्रविधिको भूमिकालाई केन्द्रमा राखेका छन्। पाकिस्तानले …

Read more