सारीमा नारी : पहिरन माथि बहस

सारीमा नारी : पहिरन माथि बहस

सामाजिक सञ्जालहरूमा महिलाले विभिन्न रङ्गीचङ्गी सारीमा सजिएर ‘सारीमा नारी’ क्याप्सन राखेर फोटोहरू पोस्ट गरेको देख्न पाइन्छ । महिला प्राकृतिक रूपमै पनि सुन्दर देखिन्छन् । त्यसमा पनि झकिझकाउ गहना र आकर्षक सारीमा सजिएपछि सुन्दर नदेखिने कुरै भएन । यही सुन्दरतामा वैदिककालदेखि नै पुरुष मोहित हुने गरेका कथन र किंवदन्ती प्रशस्त सुन्न …

Read more