‘अबोध पशु–प्राणीमाथि हुने क्रूरता रोक्न कडाभन्दा कडा कानुन चाहियो’
पशु–प्राणीमाथि हुने हिंसाका अनेक रूप छन् । कतिले यसलाई क्रूरतापूर्वक हत्या गरिरहेका छन्, कतिले यातनापूर्वक ढुवानी । कसैले खोर वा गोठमा कष्टपूर्वक थुनेर अनि बाँधेर राख्ने गरेका छन् । कसैले क्षमताभन्दा बढी भारी बोकाउने गरेका छन् । यी सबै आपराधिक कृत्य हुन् । यस्तो अपराध रोक्न कस्तो कानुनको खाँचो छ …