फुटबलमा जागिर खाएर पारा तेक्वान्दो धानेका नेगी
२० भदौ, काठमाडौं । फ्रान्सकी सोफी काभाजोनलाई पराजित गरेसँगै पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगीलाई लागिसकेको थियो, अब ओलम्पिकमा पदक पक्का । फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० गर्दै स्वर्णका लागि सुखद सुरुवात गरिन् । तर क्वार्टरफाइनलमा …