पञ्चायतमा निर्णय, बहुदलमा विवाद, गणतन्त्रमा टाउको दुखाइ !
२७ साउन, काठमाडौं । संसदीय समितिले होटल हायात रहेको जग्गा भाडा विवादमा फेरि छलफल थालेको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, सचिव डा. गणेशप्रसाद पाण्डेय लगायतका अधिकारीलाई बोलाएर ‘तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेड’ बारे लामो छलफल …