सच्चा दूरदर्शी थिइन् अम्बिका
जन्मपछि मृत्यु अवश्यंभावी छ । भनिन्छ– मान्छे मर्नका लागि जन्मन्छन् । यो तितो सत्य हो र प्रकृतिको नियम पनि । तथापि जीवनको मूल्यांकन बाँचेको आयुले होइन तिनले छोडेका सकारात्मक प्रभावले निर्धारण गर्दछ । यसको लेखाजोखा भावी पुस्तालाई दिएका प्रेरणा एवं योगदानको मापनबाट गरिन्छ । त्यसको साक्षी इतिहास रहन्छ । जिन्दगीमा …