पर्यटकीय सिजनमा भरिभराउ गन्तव्य, प्रतिकूल मौसमले थप्यो चुनौती

पर्यटकीय सिजनमा भरिभराउ गन्तव्य, प्रतिकूल मौसमले थप्यो चुनौती

News Summary Generated by OK AI. Editorially reviewed. मनाङ र मुस्ताङमा भारी वर्षा र हिमपातले ७५० पर्यटक उद्धार गरिएको छ र अन्नपूर्ण पदयात्रामा पूर्णरूपमा रोक लगाइएको छ। नेपाल पर्यटन बोर्डले पर्वतारोहण र पदयात्रामा रहेका पर्यटकलाई सतर्क रहन र मौसम सुधार नभएसम्म आश्रमस्थलमै बस्न ट्राभल एडभाइजरी जारी गरेको छ। मौसम विज्ञान …

Read more

मुस्ताङमा थामिसक्नु छैन पर्यटकको चाप

मुस्ताङमा थामिसक्नु छैन पर्यटकको चाप

News Summary Generated by OK AI. Editorially reviewed. तिहारको भाइटीकापछि मुस्ताङमा एकैसाथ आठ हजारभन्दा बढी पर्यटक भित्रिएका कारण पर्यटन व्यवस्थापनमा ठूलो चुनौती आएको छ। बेनी–जोमसोम–कोरला सडक मार्गको तीव्र विकासले मुस्ताङमा पर्यटकको चाप बढाएको र सडकमार्गमा सवारीसाधनको भीडले आवतजावतमा समस्या भएको छ। पर्यटकको अत्यधिक चापका कारण मुस्ताङका होटलहरू भरिएका छन् र …

Read more

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

News Summary Generated by OK AI. Editorially reviewed. गण्डकी प्रदेशका सबै पदमार्गहरू दशैंपछि पर्यटकका लागि सुरक्षित र खुला भई चहलपहल बढेको ट्रेकिङ एजेन्सिज एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। नेपाल पर्यटन बोर्डले फ्रान्समा आयोजित कार्यक्रममा गण्डकीका पदमार्गहरू सुरक्षित रहेको सन्देश प्रवाह गरेको छ। गण्डकी प्रदेशका अन्नपूर्ण चक्रीय, धवलागिरि, मर्दी हिमाल र …

Read more

पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

२६ असोज, गण्डकी । उसै त घमाइलो शरदयाम । त्यसैमा चाडबाडको उत्सव । दशैं, तिहार, छठ जस्ता ठूला पर्वले गाउँशहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना पनि बनाइरहेका हुन्छन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको याम उत्तम मानिन्छ …

Read more

बेलहियाबाट ८ महिनामा भित्रिए तेस्रो मुलुकका ५३ हजार पर्यटक

बेलहियाबाट ८ महिनामा भित्रिए तेस्रो मुलुकका ५३ हजार पर्यटक

११ असोज, बुटवल । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट पछिल्लो ८ महिनामा ५२ हजार बढी पर्यटक भित्रिउका छन् । सन् २०२४ को जनवरीदेखि अगष्टसम्म ५२ हजार ४ सय ५२ जना पर्यटक आएका छन् । सबै भन्दा बढी मार्च महिनामा १७ हजार २१४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ …

Read more

पर्यटकको रोजाइमा काभ्रेको ‘तीनधारे झरना’

पर्यटकको रोजाइमा काभ्रेको ‘तीनधारे झरना’

९ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका-२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । रोशिखोलाको …

Read more

लोमान्थाङ : माटोको पर्खालभित्रको प्राचीन बस्ती, जहा बर्सेनि पुग्छन् ३००० बढी पर्यटक

लोमान्थाङ : माटोको पर्खालभित्रको प्राचीन बस्ती, जहा बर्सेनि पुग्छन् ३००० बढी पर्यटक

९ असोज, म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । …

Read more

मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको संख्या बढ्यो

मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको संख्या बढ्यो

१८ भदौ, गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए । जिल्ला …

Read more