रास्वपा : मध्यम वर्गलाई प्राथमिकता दिँदै ‘परिवर्तन उदघोष’ 

रास्वपा : मध्यम वर्गलाई प्राथमिकता दिँदै ‘परिवर्तन उदघोष’ 

८ फागुन, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पाँच वर्षे चुनावी बाचा पत्र कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचन २०८२ को बाचा पात्र सार्वजनिक गरेको रास्वपाले यसलाई ‘परिवर्तन उदघोष’ भनेको छ । चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डोलप्रसाद अर्याल …

Read more