परराष्ट्र मन्त्रालय सुधारका केही सवाल
नेपाल सरकार मन्त्रिपरिषद्को असोज ३० गतेको निर्णयबाट विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूतलाई नेपाल फिर्ता गर्ने निर्णय सँगसँगै परराष्ट्र मन्त्रालय पुनः राष्ट्रिय प्रशासनिक बहसको केन्द्रमा आइपुगेको छ। आधुनिक नेपाल निर्माणको क्रमसँगै अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका लागि जैसी कोठाबाट शुरु भई मुन्सी खानाहुँदै वर्तमान अवस्थामा परराष्ट्र मन्त्रालयको रूपमा विकसित यो संस्था विविध …