‘भारतसँग हामीले पछिल्ला घटनाबारे खुला कुरा राखेका छौं’
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा अहिलेको सत्ता गठबन्धनकी एक प्रमुख सुत्रधार मानिन्छिन् । उनी आफ्ना पति तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित पछिल्लो हप्ता थाइल्यान्डको राजधानी बैंककमा रहँदा नेपालमा सत्ता परिवर्तनको सम्भावित कोर्सले पूर्णता पाउन लागेको आकलन खुबै चल्यो । सत्तापक्षकै कतिपय नेताहरुले दिएका अभिव्यक्तिले त्यसलाई अझै बल दिए । यतिबेला कांग्रेस …