देश बन्यो कि परदेश बन्यो ?
देश कति बन्यो भनेर वस्तुगत रुपमा उत्तर भेटाउन सकिँदैन । देश बनेको केही देखिने विषय हो भने केही अनुभूति हुने विषय हो । यो मूर्त र अमूर्त दुवै कोणबाट हेर्न सकिन्छ । देश बन्यो कि बिग्रियो भन्ने कुरा मुलुकको विकासका परिसचूकमा भएको बढोत्तरी र सुधारबाट ठम्याउन सकिन्छ । देशमा गरिबीको …