रहरको पदयात्रा, कहरको मृत्यु

रहरको पदयात्रा, कहरको मृत्यु

२१ कात्तिक, कास्की । गत ११ कात्तिक राति अन्नपूर्ण पदमार्गको माछापुच्छ्रे आधार शिविरमा एकजना नेपाली महिला पदयात्रीलाई लेक लाग्यो । सास फेर्न गाह्रो भएपछि ती पदयात्रीलाई होटल सञ्चालकहरूले उद्धार गरी माछापुच्छ्रे आधार शिविर (३७०० मि)बाट बोकेर तल झारे । राति साढे १२ बजे पदमार्गको दोभान भन्ने ठाउँमा ल्याइपुर्‍याउँदा पनि ती …

Read more

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट

डोल्पाको ६ दिने भ्रमण : यात्रा दुरुह, आनन्द विशिष्ट

जीवनमा धेरै रहर जन्मन्छन् । तीमध्ये थोरै मात्र भाग्यमानी रहरहरू पूरा हुन्छन्, धेरै रहर त मरिजान्छन् । त्यसैले होला, निबन्धकार कृष्णचन्द्रसिंह प्रधानले आफ्नो निबन्धमा लेखेका छन्– ‘आत्महत्या गर्ने मान्छे एकपटक मर्छ, तर जिउँदो मान्छे दिनमा सयौं रहर मारेर सयौं पटक आत्महत्या गरिरहेको हुन्छ । किनकि मन भनेकै आत्मा हो र …

Read more

‘हर्क दाइ, तपाईं जहाँ रहनुस्, मस्त रहनुस्’

‘हर्क दाइ, तपाईं जहाँ रहनुस्, मस्त रहनुस्’

१. बाटो जतिसुकै फराकिलो भए पनिहिंड्नेहरुले तछेउ लागेरै हिंड्नु पर्ने रहेछ ।२. मैले हिंडेको बाटोफर्केर आयो मनिरर माग्यो मसितमेरो पाइलाको हिसाब,अनि थाहा पाएँनिरुद्धेश्य सडकमाकहिल्यै हिंड्न नहुने रहेछ । तर, यो लेख मैले मभित्र अन्तर्निहित काव्यिक-क्षमताको जानकारी दिन लेखेको होइन । एकछिन टाइमपासका लागि मात्र मैले यहाँ दुई थान छोटा कविता …

Read more

मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको संख्या बढ्यो

मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको संख्या बढ्यो

१८ भदौ, गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए । जिल्ला …

Read more