रवि भन्थे– सिंहदरबार खोलौं, बालेनले गरे थप कडाइ

रवि भन्थे– सिंहदरबार खोलौं, बालेनले गरे थप कडाइ

News Summary Generated by OK AI. Editorially reviewed. रास्वपा सभापति रवि लामिछानेले सिंहदरबार सबैका लागि खुला गर्न २०८१ जेठमा प्रस्ताव गरेका थिए। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सिंहदरबार प्रवेशमा कडाइ गर्दै सञ्चारकर्मी र कानून व्यवसायीलाई प्रवेशमा रोक लगाएको छ। नेपाल बार एसोसिएशन र पत्रकार महासंघले सिंहदरबार प्रवेशमा गरिएको कडाइको विरोध …

Read more

डिजिटल मासुभातको युगमा हामी पत्रकार

डिजिटल मासुभातको युगमा हामी पत्रकार

एमाले महाधिवेशन सकिनेबित्तिकै अध्यक्ष केपी ओलीले प्रेस स्वतन्त्रता संकटमा परेको अभिव्यक्ति दिँदासम्म उनी कुन नियतका साथ यसो भनिरहेका छन् भनी आशंका गर्ने ठाउँ थियो । ओली दोस्रोपल्ट प्रधानमन्त्री रहेका बेला ०७६ सालमा पहिलोपटक, अनि ०८१ मा दोस्रोपल्ट प्रेसलाई कस्न खोजिएको दृष्टान्त हामीसँग थियो । कतिसम्म भने ०७७ माघ १८ गते …

Read more

इमान डगमगाएको समय

इमान डगमगाएको समय

मैले युजी (घरमा पालेको कुकुर) लाई जबर्जस्ती बिस्कुट खान दिएँ । थाहा छैन किन हो बेखुश छ ऊ आज हामी (म र अरुणा) सँग । मेरो जबर्जस्तीले हो कि ! युजीका आँखा रसाएका थिए । अब म हच्किएँ । मलाई युजीको आँशुले उद्वेलित गरिदियो । शायद मेरो मन राख्न होला, …

Read more

पत्रकारको दुःख

पत्रकारको दुःख

अब त घरहरूमा पिंढी छैनन्, बरण्डा पनि देखिंदैनन् । आधुनिकताको नाममा कंक्रिटको शहर थपिंदै गएपछि हाम्रा नेपाली कला क्रमशः हराउँदै गएका छन् । विभिन्न आकृति कुँदिएका झ्याल–ढोका, फल्याक, खर र ढुंगाले छाएका घर, कमेरो र रातो माटोले लिपेका आँगन… यी सबै सम्झनामा मात्र रहेका छन् । हामीले परम्परागत कलाकृतिलाई आधुनिक …

Read more

क्यान्सरसँग लडिरहेकी एक पत्रकारको भोगाइ

क्यान्सरसँग लडिरहेकी एक पत्रकारको भोगाइ

सामान्यतया थेरापी भन्ने बित्तिकै हामी फिजियोथेरापी भन्ने बुझ्दछौं । फिजियोथेरापी शारीरिक व्यायामसँग सम्बन्धित छ । पछिल्लो समय अनेक नामका थेरापीको विकास भएको छ । जस्तै; किमोथेरापी, इमुनोथेरापी, रेडियोथेरापी र फिजियोथेरापी । फिजियोथेरापीमा पनि अनेक किसिमका नयाँ-नयाँ प्रविधिहरू भित्रिएका छन् । फिजियोथेरापी बाहेक माथि उल्लेख गरिएका तीन वटा थेरापी अहिले विश्वमा …

Read more