अबको पत्रकारिता : बहिरङ्ग बयान

अबको पत्रकारिता : बहिरङ्ग बयान

अघिल्लो पटक ‘अबको पत्रकारिताः प्रारम्भिक बयान’ शीर्षकमा केही प्रश्नहरू उठाउने प्रयत्न गरिएको थियो । पत्रकारितामा लागेका गम्भीर पाठक र अनुसन्धाताले यो विषयमा अन्तरक्रिया हुनुपर्ने जरूरी महसुस गरेकोले नै यो शीर्षकमा यहाँ आफूलाई लागेका कुराहरू प्रस्तुत गरिएका छन् । शीर्षकको नामैले पनि जनाउँछ यो बहिरङ्ग परीक्षणको सिलसिला मात्र हो । सूचनाप्रविधिको …

Read more

परित्यागको पीडा !

परित्यागको पीडा !

सामाजिक सञ्जाल फेसबुकमा दौडिएका मेरा जिज्ञासुु आँखाले वरिष्ठ पत्रकार किशोर श्रेष्ठका वाल अभिव्यक्ति नियालेका छन् । उनले लेखेका छन्– ‘उपन्यास, कथा मार्फत जनताका दुःख– सुख सरल भाषामा लेखेर जनता जगाउने प्रगतिवादी लेखक सञ्जय थापा अर्थात मायालु कमरेड प्रदिप नेपाल ! छिट्टै निको भएर आउनुहोस् । तपाईंलाई यति चाँडै हार खाने …

Read more

वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन् : पत्रकारितामा इमान्दारिता डगमगाएको छ

वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन् : पत्रकारितामा इमान्दारिता डगमगाएको छ

३१ साउन, काठमाडौँ । बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै थिए। एकछिनको भलाकुसारीपछि उनले लामो लेखका केही हरफ पढेर सुनाउन थाले । मंगलबार नै वरिष्ठ पत्रकार रिसालले जन्मदिन थियो। उनी ९७ वर्षमा टेके । घरमा जन्मदिनको शुभकामना दिन आउनेको लर्को नै …

Read more