पाब्लो नेरुदा: साहित्य, तीन पत्नी र एक प्रेमिका
बीसौं शताब्दीका महान् कवि हुन्, पाब्लो नेरुदा। १२ जुलाई १९०४ मा पराल, चिलेमा जन्मिएका उनले सन् १९७१ मा साहित्यमा नोबेल पुरस्कार पाएका थिए। नेरुदाका पिता होजे डेल कारमेन रेलवेका कर्मचारी थिए र आमा रोजा नेफ्ताली स्कूलको शिक्षिका थिइन्। उनकी आमा उनी दुई महिनाको हुँदा बितेकी थिइन्। १० वर्षकै उमेरमा कविता …