हदबन्दी छुटमा पाएको पतञ्जलीको जग्गा सरकारकै अनुमतिमा बिक्री

हदबन्दी छुटमा पाएको पतञ्जलीको जग्गा सरकारकै अनुमतिमा बिक्री

२४ माघ, काठमाडौं । पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा खरिद गरेको जग्गा बिक्री गरेको भेटिएको छ । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा बिक्री गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारे छानबिन थालेको छ । निर्णय प्रक्रियामा संलग्न केही कर्मचारीहरुसँग अख्तियारले बयान लिइसकेको …

Read more