‘संवैधानिक इजलासमा न्यायाधीशबीच फाटो आउनुमा दलहरू जिम्मेवार छन्’
झण्डै एक महिनादेखि सर्वोच्च अदालतको संवैधानिक इजलास अवरुद्ध छ । १८ असारमा संवैधानिक पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा तीनथरी राय प्रकट भएपछि गतिरोध उत्कर्षमा पुगेको देखिन्छ । झनै त्यसमाथि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले वरिष्ठताक्रमको साटो गोला प्रक्रियाबाट संवैधानिक इजलासका चार न्यायाधीश छनोट गर्ने प्रस्ताव राखेपछि गतिरोध सतहमा आएको हो । संवैधानिक इजलास …