के कार्की आयोग प्रतिवेदनले न्यायपालिकाको हुर्मत लिएको छ ?
भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ गर्न गठित आयोग २०८२ (कार्की आयोग) को प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक भएको छैन तर अनलाइनखबर र अन्य मिडियामार्फत सार्वजनिक भएको प्रतिवेदनलाई सही मानेर कानून व्यवसायी/वकिलहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसन र केही स्वनामधन्य वकिलहरूले आयोगले न्यायपालिका सम्बन्धमा गरेको टिप्पणीमाथि कडा टिप्पणी गरेका …