नेफ्स्कुनलाई बचत तथा ऋण कारोबारमा प्रतिबन्ध

नेफ्स्कुनलाई बचत तथा ऋण कारोबारमा प्रतिबन्ध

१२ वैशाख, काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) लाई बचत तथा ऋण कारोबारमा नेपाल राष्ट्र बैंकको मापदण्ड मात्रै होइन, सहकारी प्रतिस्थापन ऐनले समेत प्रतिबन्ध लगाएको छ । हालै संसद्‍ले प्रतिस्थापन विधेयक पास गरी सहकारी ऐनमा गरेको संशोधन लागू भएपछि नेफ्स्कुनले बचत गर्नै नपाउने, भएको बचत …

Read more

नेफ्स्कुनमा २० करोडको ‘मिरा’ सफ्टवेयर खरिदमा अनियमितता

नेफ्स्कुनमा २० करोडको ‘मिरा’ सफ्टवेयर खरिदमा अनियमितता

३ वैशाख, काठमाडौं । बचत तथा ऋण सहकारीहरूको प्रतिनिधिमूलक संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) मा २० करोड रुपैयाँको सफ्टवेयर खरिदमा अनियमितता भएको देखिएको छ । नेफ्स्कुनले निजी कम्पनी रारा डिजिटल ल्याब्स प्रालिसँग संयुक्त लगानीमा निजी कम्पनी खोली मिरा ईआरपी नामक सफ्टवेयर विकास गरेको थियो । त्यसका …

Read more

नेफ्स्कुनको विकृतिपछि सहकारी संघलाई बचत संकलनमा रोक लगाउँदै राष्ट्र बैंक

नेफ्स्कुनको विकृतिपछि सहकारी संघलाई बचत संकलनमा रोक लगाउँदै राष्ट्र बैंक

१२ फागुन, काठमाडौं । बचत तथा ऋण सहकारीहरूको केन्द्रीय संघ नेफ्स्कुनले नै वित्तीय विवरणमा छेडखानी गरी नक्कली नाफा देखाउने, सफ्टवेयर खरिदमा अनियमितता गर्ने लगायत विकृति देखिएपछि नेपाल राष्ट्र बैंकले सहकारी संघहरूलाई बचत संकलनमै रोक लगाउने भएको छ । नेपाल राष्ट्र बैंकले हालै सुझावका लागि भन्दै सार्वजनिक गरिएको ‘बचत तथा ऋणको …

Read more

नेफ्स्कुन सञ्चालकको किसान कल्याण सहकारीले गर्‍यो अडिट रिपोर्ट कीर्ते, जोखिममा सवा अर्ब

नेफ्स्कुन सञ्चालकको किसान कल्याण सहकारीले गर्‍यो अडिट रिपोर्ट कीर्ते, जोखिममा सवा अर्ब

२ फागुन, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चालक शालिकराम ढकाल अध्यक्ष रहेको इटहरीस्थित  किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले लेखा परीक्षकको रिपोर्ट नै कीर्ते गरेको पाइएको छ । साह अरुण एन्ड एसोसिट्सले दिएको आर्थिक वर्ष २०७९/८० को वाह्य लेखा परीक्षण प्रतिवेदन कीर्ते गरी सहकारीले …

Read more

नक्कली नाफा देखाउने नेफ्स्कुन सञ्चालकलाई १० वर्षसम्म कैद हुन सक्ने

नक्कली नाफा देखाउने नेफ्स्कुन सञ्चालकलाई १० वर्षसम्म कैद हुन सक्ने

२२ माघ, काठमाडौं । वित्तीय विवरणमा नै छेडखानी गरी नक्कली देखाउने नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) का पदाधिकारीलाई १० वर्षसम्म कैद हुन सक्ने देखिएको छ । नेफ्स्कुनले खराब कर्जाबापत गर्नुपर्ने नोक्सानी व्यवस्था (लोनलस प्रोभिजनिङ) नराखी नक्कली नाफा देखाएर लाभांश बाँड्ने निर्णय गरेको थियो । आफ्ना सदस्यहरूले लाभांश दिनुपर्ने …

Read more

गम्भीर समस्यामा नेफ्स्कुन : पौने ४ अर्ब घाटालाई नाफामा लेखांकन, कागजी नाफाबाट लाभांश

गम्भीर समस्यामा नेफ्स्कुन : पौने ४ अर्ब घाटालाई नाफामा लेखांकन, कागजी नाफाबाट लाभांश

२३ पुस, काठमाडौं। गतवर्ष साढे ५ अर्ब घाटालाई नाफामा लेखांकन गरेको नेपाल बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ (नेफ्स्कुन)ले यो वर्ष पनि पौने ४ अर्ब घाटालाई नाफामा देखाएको छ । खराब कर्जाबापत प्रोभिजनिन गर्नुपर्ने अर्बौं रुपैयाँलाई नाफामा देखाएपछि गत वर्ष लेखापरीक्षकले वित्तीय विवरणमै विपरीत राय (एडभर्स अपिनियन) दिएका थिए । …

Read more