एनएसएलको अक्सन र ड्राफ्टपछि कुन टिम कस्तो बन्यो ?
मार्की, रिटेन्स, अक्सन र ड्राफ्टपछि हरेक टिममा १४ खेलाडी पुगेको छ । यस्तै केही टिमले ट्यालेन्ट हन्ट पनि सञ्चालन गरिरहेको छ भने विदेशी खेलाडीहरु समेत अनुबन्ध गर्ने क्रम जारी छ । २६ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन आगामी चैत १६ गतेदेखि सुरु हुँदैछ । त्यसका …