ब्याज नअसुलेसम्म नियामकीय जगेडाबाट बैंकले लाभांश बाँड्न नपाउने

ब्याज नअसुलेसम्म नियामकीय जगेडाबाट बैंकले लाभांश बाँड्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत २२ जेठमा जारी गरेको एक परिपत्रअनुसार बैंकहरूको आम्दानी बढ्ने भए पनि त्यसबाट उनीहरूले लाभांश वितरण गर्न भने नपाउने भएका छन् । राष्ट्र बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स (एनएफआरएस) अनुसार पाकेको ब्याज असुल नभए पनि त्यसलाई आम्दानी लेखांकन गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसअघि राष्ट्र …

Read more