लाइसेन्स खारेज गर्नुपर्ने डाक्टरलाई जोगाउने मेडिकल काउन्सिलको खेल

लाइसेन्स खारेज गर्नुपर्ने डाक्टरलाई जोगाउने मेडिकल काउन्सिलको खेल

२२ पुस, काठमाडौं । ४ जेठ २०७९। त्यो दिन सीता (परिवर्तित नाम) को जीवनमा एउटा गहिरो दाग लाग्यो। कोठा, जहाँ उनी आफूलाई सुरक्षित ठान्थिन्; त्यहीं उनको अस्मितामाथि प्रहार भयो। त्यो पनि सिकिस्त बिरामी भएको अवस्थामा । सीता ज्वरोले लखतरान थिइन्। खाना खान पनि मुस्किल भइरहेको थियो। यस्तो अवस्थामा, जब उनी …

Read more

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मेरो उम्मेदवारी किन ?

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मेरो उम्मेदवारी किन ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा चार पटक भाग लिइसकेका डाक्टरले स्वास्थ्य प्रणाली सुधारका लागि काउन्सिल सदस्य बन्ने लक्ष्य राखेका छन्। मैले २०६४ सालमा चिकित्सा शास्त्रको स्नातक सकाए यता नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा ४ पटक भाग लिइसकेको छु । यस बीचमा डाक्टर सोसाइटी नेपाल …

Read more

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

नेपाल मेडिकल काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि ४ पुसदेखि निर्वाचन सुरु हुँदैछ । चुनावी माहोल लागेसँगै प्रतिस्पर्धीहरू भोट माग्नका लागि देश दौडाहामा छन् । काउन्सिलको उपाध्यक्षका लागि ३ र सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।  काउन्सिलमा ३९ हजार चिकित्सक दर्ता छन् । तीमध्ये १५ देखि १८ …

Read more

‘डाक्टरले जानजानी लापरबाही गर्दैनन्, गल्ती गरे लाइसेन्स खारेज हुन्छ’

‘डाक्टरले जानजानी लापरबाही गर्दैनन्, गल्ती गरे लाइसेन्स खारेज हुन्छ’

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र आठ सदस्यका लागि ४ पुसदेखि निर्वाचन सुरु हुँदैछ, जहाँ ३३ जनाले सदस्य र ३ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। डा. गुरुशरण शाहले उपाध्यक्ष पदको जिम्मेवारी संवेदनशील भएको र काउन्सिललाई डिजिटलाइज्ड बनाउन, दर्ता प्रक्रिया छरितो बनाउन र प्रदेशस्तरमा …

Read more

डाक्टर पलायन बढ्दो, विशेषज्ञको खडेरी

डाक्टर पलायन बढ्दो, विशेषज्ञको खडेरी

२९ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको संख्या ३८ हजार ४९९ छ । जसमा ११ हजार विशेषज्ञ छन् । तीमध्ये केही विदेशी चिकित्सक पनि छन् । मेडिकल काउन्सिलमा दर्ता चिकित्सकमध्ये अहिले नेपालमा कति छन्, यकिन तथ्यांक छैन । नेपाल चिकित्सक संघले २०७२ सालमा गरेको अध्ययनमा करिब ३६ प्रतिशत …

Read more

अदालतको फैसलाप्रति चिकित्सक आक्रामक, काउन्सिलकै निर्णयमाथि प्रश्न

अदालतको फैसलाप्रति चिकित्सक आक्रामक, काउन्सिलकै निर्णयमाथि प्रश्न

२० असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दोषी नदेखेको घटनामा उपभोक्ता अदालतले दोषी ठहर गर्‍यो । उपचारमा संलग्न चिकित्सकको लापरबाहीलाई काउन्सिलले उन्मुक्ति दिँदै गरेको निर्णय अदालतले उल्ट्याइदिएको हो । यो सँगै चिकित्सकले काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उपभोक्ता अदालतको फैसलामा गम्भीर प्रश्न उठाएका छन् । नेपाल चिकित्सक संघ कार्यकारी समितिले …

Read more