सशस्त्र प्रहरी विधेयकमा सांसदले औंल्याए ५ सुधार

सशस्त्र प्रहरी विधेयकमा सांसदले औंल्याए ५ सुधार

१२ फागुन, काठमाडौं । ‘सशस्त्र प्रहरी बल विधेयक २०८१’ संसदीय प्रक्रियामा अगाडि बढेको छ । सोमबार प्रतिनिधिसभामा भएको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले सशस्त्रको भूमिका र कार्यक्षेत्रमै प्रष्ट हुनुपर्ने आवश्यकता औंल्याए । गृहमन्त्री रमेश लेखकले गत १५ माघदेखि ‘सशस्त्र प्रहरी बल विधेयक २०८१’ र ‘नेपाल प्रहरी विधेयक २०८१’ एकसाथ प्रतिनिधिसभामा दर्ता …

Read more