उच्च अदालतको आदेशपछि नेपाल ट्रस्टको अनुसन्धान नै प्रभावित

उच्च अदालतको आदेशपछि नेपाल ट्रस्टको अनुसन्धान नै प्रभावित

२३ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले ‘अति सक्रियता’ देखाएर जारी गरेको अन्तरिम आदेशका कारण दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा किर्ते र ठगी भएको फाइलको अनुसन्धान नै प्रभावित भएको छ । उच्च अदालत पाटनले ‘देवानी प्रकृतिको सम्झौता देखिएको’ भन्दै थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र उक्त कम्पनीका अरू सञ्चालकहरूलाई धरपकड …

Read more