एनपीएल उद्घाटन खेलको दुर्घटनाले गरेका संकेत

एनपीएल उद्घाटन खेलको दुर्घटनाले गरेका संकेत

दर्शकको अभूतपूर्व लगाव र आकर्षणलाई चुस्त र भव्य व्यवस्थापकीय क्षमताले सम्बोधन गर्न नसक्दा अनपेक्षित र दुर्भाग्यपूर्ण नतिजा भोग्नुपर्ने संकेत उद्घाटन खेलको दुर्घटनाले संकेत गरेको छ । १६ मंसिर, काठमाडौं । सबैको व्यग्र प्रतिक्षाका बीच नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि काठमाडौंमा सुरू भयो । नेपाल क्रिकेट संघ (क्यान) ले …

Read more