कानूनमा दोहोरोपन : एउटै मामिलामा थरीथरी प्रावधान

कानूनमा दोहोरोपन : एउटै मामिलामा थरीथरी प्रावधान

३ मंसिर, काठमाडौं । कानूनमा द्विविधा वा दोहोरोपना रहनुहुँदैन भन्ने विधिशास्त्रीय मान्यता छ । नेपाल कानून आयोगका पूर्वप्रमुख माधव पौडेलका अनुसार, दोहोरो कानूनी व्यवस्थाले आम नागरिक र कार्यान्वयन गर्ने निकाय वा व्यक्तिलाई द्विविधामा पार्छ । तर, नेपालको अभ्यासमा कानूनमा दोहोरोपनाको समस्या रहँदै आएको छ । कानून न्याय तथा संसदीय मामिला …

Read more