संसद्को गेट अगाडि गर्माएको स्ववियु निर्वाचन

संसद्को गेट अगाडि गर्माएको स्ववियु निर्वाचन

३ चैत, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ठिक अपोजिट छ– नेपाल कमर्श क्याम्पस । यसकारण उक्त क्याम्पसका विद्यार्थी संसद् भवन अगाडिका सडकमा हुने प्रदर्शनका प्रत्यक्ष साक्षी हुने गर्छन् । बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सलुन खड्का (रकेट) भन्छन्, ‘छिमेकीको घरमा के हुन्छ, कसैलाई सोधिरहनु पर्छ र ? हामीले …

Read more