नेपाली सेफको इटालियन परिकार, जसले पोर्चुगलमा ‘तहल्का’ मच्चाइरहेको छ

नेपाली सेफको इटालियन परिकार, जसले पोर्चुगलमा ‘तहल्का’ मच्चाइरहेको छ

२१ माघ, काठमाडौं । युरोपेली देश पोर्चुगलमा अहिले एक नेपाली सेफले सबैको ध्यान आकर्षित गरिरहेका छन् । उनले इटालियन परिकार बनाएर यस्तरी प्रस्तुत गर्छन्, जुन जो कसैको ध्यान आकर्षित गर्न पर्याप्त छ । पोर्चुगलको लिस्बनमा बस्दै आएका नेपाली सेफ टंक सापकोटाले पछिल्लो पटक यसरी चर्चामा आउनुमा उनले त्यहीँ स्थापना गरेको …

Read more