‘सिंहदरबार पस्ने भिड रोक्न पटकपटक प्रयास भएको थियो’

‘सिंहदरबार पस्ने भिड रोक्न पटकपटक प्रयास भएको थियो’

१४ मंसिर, काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सिंहदरबार प्रवेश गर्न खोज्ने भिडलाई रोक्न पटकपटक प्रयास भएको दाबी गरेको छ । जंगी अड्डाले त्यसक्रममा ४६ राउण्ड हवाई फायर गरिएको र दुईपटक मूलगेटबाट भित्र छिरेको उत्तेजक हुललाई भौतिक रुपमा रोकेको दाबी गरेको हो । नेपाली सेनाको प्राड विवाकले सिंहदरबार प्रवेश …

Read more

सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? सेनाको १० बुँदे प्रष्टीकरण

सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? सेनाको १० बुँदे प्रष्टीकरण

News Summary Generated by OK AI. Editorially reviewed. जेन–जी आन्दोलनका क्रममा ७६ जनाले प्राण गुमाएका थिए र प्रधानमन्त्री ओलीले सत्ता छाड्न बाध्य भएका थिए। नेपाली सेनाले सिंहदरबार जोगाउन ४६ राउन्ड हवाइ फायर गरेको र मानवीय सुरक्षा प्राथमिकता दिएको खुलाएको छ। सेनाले विमानस्थलमा जिलेटिन बोकेर पुगेको समूहलाई हटाएर ठूलो दुर्घटना टरेको …

Read more

अमेरिकाको येल्लोस्टोन पार्कभन्दा पुरानो छ नेपालको संरक्षण इतिहास

अमेरिकाको येल्लोस्टोन पार्कभन्दा पुरानो छ नेपालको संरक्षण इतिहास

१८ असार, काठमाडौं । अमेरिकाको येल्लोस्टोन नेशनल पार्कलाई विश्वकै पहिलो राष्ट्रिय निकुञ्ज मानिन्छ । सन् १८७२ मा स्थापना भएको यो पार्कलाई प्रकृति संरक्षण र वातावरणप्रति अमेरिकी प्रतिबद्धताको उदाहरणका रुपमा हेर्ने गरिन्छ । करिब ८ हजार ९८३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो पार्कलाई प्राकृतिक संरक्षण र दिगो पर्यटनको नमुना मानिन्छ । …

Read more

मैना सुनारकी आमाले राष्ट्रसंघ गुहारेपछि सेनाले सम्झायो टीआरसी

मैना सुनारकी आमाले राष्ट्रसंघ गुहारेपछि सेनाले सम्झायो टीआरसी

११ फागुन, काठमाडौं । सशस्त्र द्वन्द्वकालमा सेनाको यातनाबाट मारिएकी थिइन्, काभ्रेकी १५ वर्षीया किशोरी मैना सुनार । उनै मैनाकी आमा देवी सुनारले संयुक्त राष्ट्रसंघलाई उक्त घटनामा न्याय हुनुपर्ने माग राख्दै लेखेको पत्रप्रति नेपाली सेनाले असन्तुष्टि जनाएको छ । सुनारको हत्यामा नेपाली सेनालाई जिम्मेवार बनाउन दबाब दिन आग्रह गर्दै संयुक्त राष्ट्रसंघका …

Read more

प्रहरी–सशस्त्र–सेना आमनेसामने गराउने विधेयक

प्रहरी–सशस्त्र–सेना आमनेसामने गराउने विधेयक

२३ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलमा कोषराज वन्त महानिरीक्षक छउञ्जेल नेपाल प्रहरीका तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालसँग बोलचाल भएन । तत्कालीन गृहमन्त्री बामदेव गौतमको साथ पाएर त्यसबेला सशस्त्र प्रहरीले पक्राउ पुर्जी जारी गर्ने अधिकार लिन खोजिरहेको थियो । त्यसबेला वन्त र अर्यालबीचको तिक्तता व्यक्तिगत तहमा मात्रै सीमित रहेन, मुलुकको आन्तरिक …

Read more

जब कैद सजाय पूरा हुँदा पनि सैनिक थुनामै रहे…

जब कैद सजाय पूरा हुँदा पनि सैनिक थुनामै रहे…

५ पुस, काठमाडौं । कैद सजाय पूरा गरे पनि बिगो नतिरेको भन्दै थुनामा राखिएका सैनिक नवराज गुरुङ सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएका छन् । समरी जनरल सैनिक अदालतको आदेश अनुसार ६ वर्ष कैद सजाय गएको १२ कात्तिकमा गरेपनि उनलाई जिल्ला कारागार, नुवाकोटबाट छाडिएको थिएन । समरी जनरल अदालतको आदेशविरुद्ध परेको …

Read more

भारतसँग जोडिएको एक दुर्लभ सैन्य–सम्बन्ध

भारतसँग जोडिएको एक दुर्लभ सैन्य–सम्बन्ध

६ मंसिर, काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी नेपाली सेनाको मानार्थ महारथी बनेका छन् । जंगीअड्डाको अभिलेख अनुसार भारतीय सेनाध्यक्ष द्विवेदी नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने २० औं भारतीय सैन्य अधिकारी हुन् । बुधबार अपराह्न २ः०५ बजे भारतीय वायु सेवाको विमानमार्फत काठमाडौं आइपुगेका द्विवेदीलाई नेपाली सेनाका …

Read more

पूर्ववर्तीको निर्णय उल्ट्याएर गए शर्मा, सिग्देललाई चुनौती

पूर्ववर्तीको निर्णय उल्ट्याएर गए शर्मा, सिग्देललाई चुनौती

१२ भदौ, काठमाडौं । नेपाली सेनाको ४५ औं प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन् । भारतीय सेनाका अधिकारीसँगको विवादित घटना, फरकफरक जन्ममिति लगायतका प्रकरणमा मुछिँदा उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि …

Read more