महिला एसियन कप छनोट : उज्वेकिस्तानमा नेपाल र प्रशिक्षक वाइल्डको परीक्षा
नेपालको महिला टोलीले एक सयौं अन्तर्राष्ट्रिय खेल पनि खेल्दैछ । त्यसैले पनि उज्जेकिस्तान भ्रमण नेपाली महिला फुटबलका लागि नयाँ कोशेढुंगा सावित बन्न सक्छ । News Summary Generated by OK AI. Editorially reviewed. नेपालको महिला फुटबल टोली नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा उज्वेकिस्तान प्रस्थान गरी एसियन कप छनोटका लागि तयारी …