फेरिएको पुरुष भलिबल टिम र काभा कपमा पदक जित्ने लक्ष्य
लामो समयपछिको अन्तर्राष्ट्रिय प्रतियोगिता, फेरिएको नेपाली टोली र कप्तान अनि पदक जित्ने लक्ष्यका साथ नेपाली टोलीले बंगलादेशको यात्रा तय गर्नेछ । News Summary Generated by OK AI. Editorially reviewed. नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले कात्तिक ५ गतेदेखि बंगलादेशमा हुने काभा कप फर मेनमा प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीमा १२ सदस्य छन् …