नेपाल भर्सेस मलेसिया प्रिभ्यू : नेपालको उत्साह र प्रशिक्षक रोसको असली परिक्षा

नेपाल भर्सेस मलेसिया प्रिभ्यू : नेपालको उत्साह र प्रशिक्षक रोसको असली परिक्षा

नेपाल र मलेसियाबीचको खेल हुँदा अर्को रमाइलो संयोग पनि हुनेछ । दुवै टिममा नयाँ प्रशिक्षक छन् र दुवै अष्ट्रेलियन हुन् । १२ चैत, काठमाडौं । सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप २०२७ को लागि अन्तिम चरणको छनोटका खेलहरु आजदेखि सुरु हुँदैछ । जसमा एसियामा शीर्ष १८ बाहेकका …

Read more

सिंगापुरविरुद्धको जितले उत्साहित नेपाल

सिंगापुरविरुद्धको जितले उत्साहित नेपाल

मैत्रीपूर्ण खेल र जितको अन्तर कम भएपनि नेपाली फुटबल, म्याट रोस र नेपाली टिमका लागि भने यो जित धेरै हिसावमा अर्थपूर्ण रह्यो । १० चैत, काठमाडौं । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले नेपालबाट राष्ट्रिय टिमको प्रशिक्षकमा डेब्यु गर्दै जित हात पारे । अष्ट्रेलियाका ४७ वर्षीय रोसको प्रशिक्षणमा नेपालले अन्तर्रष्ट्रिय मैत्रीपूर्ण …

Read more

सिंगापुर र मलेसियासँगको खेल : नतिजा भन्दा प्रदर्शनमा केन्द्रित

सिंगापुर र मलेसियासँगको खेल : नतिजा भन्दा प्रदर्शनमा केन्द्रित

अष्ट्रेलियन प्रशिक्षक म्याथ्यु रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । ५ चैत, काठमाडौं । नयाँ प्रशिक्षक, तीन नयाँ खेलाडी, एसियन कप छनोटको अन्तिम चरणको सुरुवात अनि साफ च्याम्पियनसिपको तयारी लक्ष्यसहित नेपाली फुटबल टोली मंगलबार सिंगापुर प्रस्थान गरेको छ । अष्ट्रेलियन प्रशिक्षक म्याथ्यु रोस …

Read more