रिलबाट रिजोलुसनसम्म बदलिएको नेपाली फिल्म उद्योग

रिलबाट रिजोलुसनसम्म बदलिएको नेपाली फिल्म उद्योग

News Summary Generated by OK AI. Editorially reviewed. उतिबेला फिल्महरू रिलमा खिच्दा, त्यसलाई धुलाउन भारतकै भर पर्दा समय र पैसा दुवै धेरै लाग्थ्यो। तर, डिजिटल युगसँगै त्यो समस्याबाट छुटकारा मिलेको छ। आजको दिनमा नेपाली फिल्महरू एट के (8K) रिजोलुसनसम्म खिच्न थालिसकिएको छ। तर विश्वमा आइम्याक्स जस्तो प्रविधिमा रमाइरहँदा भीएफएक्स, इनडोर स्टुडियो जस्ता प्रविधिहरूमा नेपाली फिल्म …

Read more

ऊनको स्वीटर हेरेपछि

ऊनको स्वीटर हेरेपछि

News Summary Generated by OK AI. Editorially reviewed. पौडेल शल्यचिकित्सक तथा कविले नेपाली चलचित्रको वर्तमान स्थिति र परिवर्तनलाई विश्लेषण गर्नुभएको छ। उहाँले नेपाली चलचित्रमा मौलिकता र नेपालीपनको महत्व र गीत–संगीतको भूमिका चर्चा गर्नुभएको छ। उहाँले सफल र असफल चलचित्रको मापदण्ड र नेपाली चलचित्रको सांस्कृतिक महत्त्वलाई उजागर गर्नुभएको छ। पछिल्ला तीन …

Read more

‘भारत र चीनको बजारमा फिल्म रिलिज अबको हाम्रो लक्ष्य’

‘भारत र चीनको बजारमा फिल्म रिलिज अबको हाम्रो लक्ष्य’

मैले ‘कबड्डी’बाट वितरण करिअर थालेको हुँ । त्यो फिल्म चाहिं हामीलाई पेनड्राइभमा हालेर पठाइदिनुभएको थियो । त्यो पेनड्राइभ ‘इन्क्रिप्टेड’ हुँदैनथ्यो, जसले पनि चलाउन मिल्ने । पाइरेसी नहोस् भनेर म आफैं एउटा शहरबाट अर्कोमा यात्रा गरेर फिल्म देखाउँथें । एकदमै सीमित हलमा, एउटा हल बुक गर्दै, मन्दिर वा स्कुलको अडिटोरियममा फिल्म …

Read more

‘यस्तै रहे ८० प्रतिशत बजार नेपाली फिल्मले लिन्छ’

‘यस्तै रहे ८० प्रतिशत बजार नेपाली फिल्मले लिन्छ’

फिल्मको यस्तो कमाइ मैले पहिलोचोटि देखेको हुँ । सामान्यतया दशैंमा एउटा नेपाली फिल्म चल्थ्यो । त्यसले राम्रै व्यापार गथ्र्यो । कुनै बेला दशैं कमजोर पनि हुन्थ्यो । ‘छक्कापञ्जा’ दशैंमा रिलिज भयो एकचोटि, त्यसले राम्रो व्यापार गरेपछि सबैले दशैंलाई पछ्याउन थाले । यसपालिको दशैं सरप्राइज भयो । ‘छक्कापञ्जा ५’ पनि त्यत्तिकै …

Read more

समाजका एजेन्डा : विदेश र बिहे

समाजका एजेन्डा : विदेश र बिहे

भनिन्छ- पर्खाइ अनिश्चितताले भरिएको हुन्छ। तर मीना निश्चितताका साथ निरजलाई कुरिरहेकी छे। सात वर्षदेखि निरजसँग प्रेम सम्बन्धमा रहेकी मिनाले उसको भविष्यको वाचामा विश्वास गरेर आफ्नो वर्तमानलाई बिर्सिदिएकी छ। बिहे गरेर सँगै अस्ट्रेलिया जाने भनेर उसले आफ्नो पढाइलाई बीचमै छाडेर जागिरको समेत प्रयास गरेकी छैन। तर पर्खाइको परिणाम अपेक्षा अनुरूप हुन …

Read more

करिष्मा भर्सेस सूर्जेकुमारी : घनचक्करमा एउटी नायिका

करिष्मा भर्सेस सूर्जेकुमारी : घनचक्करमा एउटी नायिका

मौसम बेइमान छ यतिबेला । क्षणमै तालु पोल्ने घाम, क्षणमै ज्यान निथ्रुक्क पार्ने झरी ! यस्तो लाग्छ, अभिनेत्री करिष्मा मानन्धरले मौसमी शास्त्र जानीबुझी भनेकी हुन्- ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ ।’ पूर्ण जस्तो लागे पनि यो अपूर्ण वाक्य हो । यसको अगाडि कस्तो शब्द गठन …

Read more