यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी
युवा तथा अनुभवी खेलाडीको समिश्रण रहेको नेपाली टोलीमा सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको टोलीबाट सोमपाल कामी मात्र छन्। News Summary Generated by OK AI. Editorially reviewed. नेपाली क्रिकेट टोलीले आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपमा तेस्रोपटक भाग लिनेछ। नेपालले विश्वकपमा समूह चरणका सबै खेलहरू मुम्बईस्थित वाङ्खडे …