टी-२० विश्वकपकेन्द्रित क्यानको वार्षिक क्यालेन्डर
नेपालको पुरूष र महिला सिनियर टोलीले यसै वर्ष टी-२० विश्वकप छनोट खेल्दै छ । त्यसका लागि पर्याप्त तयारी हुनेगरी अन्तर्राष्ट्रिय शृंखलाहरू समावेश गरिएको छ भने पुरूष विश्वकप लिग २ का लागि विदेशमा गएर तयारी गर्ने व्यवस्था गरिएको छ । २४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ …