‘देउवा समूहको कामकारबाही लोकतान्त्रिक मूल्य-मान्यता अनुरूप देखिएन’

‘देउवा समूहको कामकारबाही लोकतान्त्रिक मूल्य-मान्यता अनुरूप देखिएन’

४ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेस देउवा पक्षको काम–कारबाहीलाई लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप नभएको टिप्पणी गरेको छ । गत साता भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले चयन गरेका पदाधिकारी र संशोधित विधानलाई अद्यावधिक गर्ने निर्णयमा आयोगले देउवा पक्षले गरेको काम–कारबाही र क्रियाकलाप विधानअनुकुल भन्न नमिल्ने निर्णयसमेत गरेको हो । निर्वाचन आयोगका …

Read more

कांग्रेस फुट : अडान राख्दै अघि बढे, पछि फर्किने बाटो नै भएन

कांग्रेस फुट : अडान राख्दै अघि बढे, पछि फर्किने बाटो नै भएन

२ माघ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षले नियमित महाधिवेशन र विशेष महाधिवेशनका लागि लिएका आ–आफ्ना अडानको जालो (ट्रयाप)मा परेर पार्टी विभाजनसम्मको नियति व्यहोरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन (२१ फागुन) अगावै महाधिवेशन गर्न नहुने र पुस मसान्तभित्रै विशेष महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्ने रस्साकस्सीकै कारण …

Read more

‘विशेष महाधिवेशन ब्रह्मास्त्र हो, निर्वाचन आयोगले नदुखेको टाउको दुखाउनु जरूरी छैन’

‘विशेष महाधिवेशन ब्रह्मास्त्र हो, निर्वाचन आयोगले नदुखेको टाउको दुखाउनु जरूरी छैन’

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसको विशेष महाधिवेशन वैधानिक छ र विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गर्न पाउँछन् भन्ने संविधानविद् डा. विपिन अधिकारीले बताए । विशेष महाधिवेशनले वर्तमान केन्द्रीय समितिको अधिकार समाप्त गरेको छ र नयाँ समितिको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिनुपर्ने उनले उल्लेख गरे …

Read more

निर्वाचन आयोगले कांग्रेस विवाद कसरी टुंग्याउँछ ?

निर्वाचन आयोगले कांग्रेस विवाद कसरी टुंग्याउँछ ?

विघटित प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस बुधबार मध्यरातीदेखि विभाजित भएको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि गगन थापा नेतृत्वको नेपाली कांग्रेस अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोगमा पुगेको छ । त्यसअघि नै ‘नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन नगरेको’ भन्दै देउवा नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा पत्र पठाएको थियो । पत्रयुद्धबाट …

Read more

‘देशले गगनको नेतृत्व चाहेको छ’

‘देशले गगनको नेतृत्व चाहेको छ’

नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसी विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कांग्रेसमा केन्द्रीय सदस्य चुनिएका छन् । केसीसँगै विषेश महाधिवेशन बोलाउन नेतृत्व गरेका नेता देवराज चालिसे र तिलक रानाभाटसमेत अहिलेको केन्द्रीय समितिमा समेटिएका छन् । गगन नेतृत्वको कांग्रेसमा केन्द्रीय सदस्य बनेका केसी गत २५ असारमा ३ महिनाका लागि …

Read more

गगन थापाको निर्णायक परीक्षा

गगन थापाको निर्णायक परीक्षा

News Summary Generated by OK AI. Editorially reviewed. कांग्रेस महामन्त्री गगन थापाले दोस्रो विशेष महाधिवेशनको समापन समारोहमा प्रश्न गर्नु आफैंमा विद्रोह भएको बताएका छन्। केन्द्रीय कार्यसमितिले गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पनि दलसँग तालमेल नगर्ने …

Read more

कांग्रेसमा ‘जेन-एक्स’ विद्रोह

कांग्रेसमा ‘जेन-एक्स’ विद्रोह

News Summary Generated by OK AI. Editorially reviewed. भदौ २३ र २४ को जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई शासकीय सत्ताबाट बहिर्गमन गरायो। कांग्रेसको विशेष महाधिवेशनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेका संरचनात्मक सुधार प्रस्ताव पारित गर्‍यो। महाधिवेशनले कांग्रेसमा नेतृत्व दोहोर्याएर नबस्ने, प्राइमरी निर्वाचनमार्फत् नेतृत्व …

Read more

राजनीतिक उत्तरार्धमा पार्टी फुटको अबगाल

राजनीतिक उत्तरार्धमा पार्टी फुटको अबगाल

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेस विभाजित भएको छ र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरेका छन्। विभाजनपछि देउवा पक्ष र विशेष महाधिवेशन पक्ष बीच आधिकारिकताको संघर्ष सुरु भएको छ र निर्वाचन आयोगको निर्णय कुर्नुपर्ने अवस्था …

Read more

वाम आँखामा कांग्रेसको विशेष महाधिवेशन

वाम आँखामा कांग्रेसको विशेष महाधिवेशन

News Summary Generated by OK AI. Editorially reviewed. गगन थापाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् जसले पार्टीको नयाँ दिशा निर्धारण गर्ने सम्भावना राख्छ। उनले कांग्रेसलाई अहिले साहस होइन सम्झौता, आदर्श होइन अवसरवाद, निष्ठा होइन भ्रष्टाचारको पर्यायका रूपमा बुझिएको बताउँदै पार्टी सुधारका लागि नयाँ अवधारणा …

Read more

सत्ताकेन्द्रित चुनावी गठबन्धन छोड्ने, आफ्नै तागतमा लड्ने

सत्ताकेन्द्रित चुनावी गठबन्धन छोड्ने, आफ्नै तागतमा लड्ने

२८ पुस, काठमाडौं । २०७४ को आमनिर्वाचनमा समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको नेपाली कांग्रेसले त्यसको पाँच वर्षपछिको निर्वाचनमा जम्मा २७ लाख १५ हजार २२५ मत प्राप्त गर्‍यो । जबकी प्रत्यक्षतर्फ अघिल्लो निर्वाचनमा जम्मा २३ सिट जितेको कांग्रेसले २०७९ मा ५७ सिट ल्याएको थियो । अघिल्लो निर्वाचनको तुलनामा …

Read more